२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Latest News

6,378 stories · page 262

पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ । सहयोग सम्बन्धमा मञ्चका अध्यक्ष दीननाथ बराल र गुप्रका निर्देशक किरण केसीबीच सम्झौता भएको…

गण्डकी प्रदेश स्क्वास र्‍याकेट संघको अध्यक्ष रञ्जित सर्वसम्मत

पोखरा   । गण्डकी प्रदेश स्क्वास तथा  र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा बिहबार सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि…

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ । उहाँले प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न…

डिष्ट्रिक्ट ३२५ ‘एल’ मा सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनरमा मन कृष्णको उम्मेदवारी

काठमाडौं /लायन्स डिष्ट्रिक्ट ३२५ ‘एल’ नेपालको लायन वर्ष २०२४/२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा दोलखाका मन कृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यहि  बैशाख २२…

अन्तरप्रदेश पर्यटन प्रवर्द्धन गर्दै टेवान

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) अन्तरप्रदेश पर्यटन प्रवर्द्धन  तथा अन्तरक्रियाका लागि मधेश प्रदेशतर्फ प्रस्थान गरेको छ । तीनदिने उक्त भ्रमणमा संस्थामा आबद्ध सदस्यसहित विभिन्न संघसंस्थाका गरी…

कास्कीमा एसईई उत्तरपुस्तिका परीक्षण स्थगित

पोखरा   । विगत १० वर्षदेखि उत्तर पुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै माध्यमिक शिक्षा एसईईका उत्तर पुस्तिका परीक्षण बुधबारदेखि कास्कीमा स्थगित भएको छ । कास्कीमा उत्तरपुस्तिका परीक्षण…

राष्ट्रिय माविको हीरक महोत्सव वैशाख २९ मा पाँच किमि छात्र/छात्रा सडक दौड आयोजना गर्ने

पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो २९ गते पाँच किलो मिटर…

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ एक रात्रिभोजको आयोजना गर्नुभयो…

अमर बुद्वद्वारा तावा मन्दिरको लागि पानी उपलब्ध

पोखरा । लायन्स क्लब अफ पोखरा अमर बुद्वले तावा मन्दिरको लागि  ७० कार्टून पानी उपलब्ध गराएको छ । क्लबका अध्यक्ष डा . दुर्गा काफ्लेले मन्दिरका गुरू आनन्द दाहाललाई उक्त…

राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता : हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा सहकार्यमा जोड

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गर्नुभएको…