अन्तर्राष्ट्रिय खेलकुद दिवस : खेलकुदको बहुआयमिक पक्षलाई आत्मसात गरौं–एनओसी अध्यक्ष श्रेष्ठ
पोखरा । अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा पोखरामा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटि (एनओसी)का अध्यक्ष जिवनराम श्रेष्ठले खेलकुदको बहुआयमिक पक्षलाई सबैले आत्मसात गर्नु पर्ने बताएका छन् । नेपाल…












