२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 29

राष्ट्रको हित कि व्यक्तिगत स्वार्थ?

धेरै दिनपछि विशेष कामका सिलसिलामा सिंहदरबार जाने अवसर मिल्यो। पछिल्ला केही समयदेखि सञ्चारमाध्यम र सार्वजनिक वृत्तमा व्यापक बहसको विषय बनेको “३०/५५ व्यवस्था” सिंहदरबारभित्र झन् बढी चर्चाको केन्द्रमा रहेको…

तीन क्याम्पसका विद्यार्थी र प्राध्यापकलाई यूआरएलमा छुट

पोखरा । पोखरा महानगरका तीन क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा क्याम्पस परिवारले युनाइटेड रेफरेन्स ल्याबोरेटोरी प्रालि (यूआरएल) का सेवामा विशेष छुट पाउने भएका छन्। गण्डकी प्रदेशकै पहिलो तथा…

प्रविधिको सदुपयोगबाट सञ्चार क्षेत्रलाई थप प्रभावकारी बनाउन सकिन्छ : सभामुख धिताल

पोखरा, २८ जेठ । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले प्रविधिको तीव्र विकाससँगै आमसञ्चार क्षेत्रमा यसको सही, जिम्मेवार र प्रभावकारी प्रयोग अनिवार्य भएको बताएका छन् । गण्डकी प्रदेश…

भारतीय बजार लक्षित ‘पोखरा–नेपाल प्रमोसनल क्याम्पेन २०२६’ कोलकातामा हुँदै

पोखरा, २७ जेठ। नेपालको पर्यटन राजधानी पोखराको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले भारतको कोलकातामा ‘पोखरा–नेपाल प्रमोसनल क्याम्पेन २०२६ तथा बीटुबि…

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं, जेठ २६ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति…

२३ सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान, विश्वका ३०० भन्दा बढी गन्तव्यसँग प्रत्यक्ष पहुँच

पोखरा, जेठ २६ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने बहुप्रतीक्षित अपेक्षाले मूर्त रूप लिन थालेको छ। संयुक्त अरब इमिरेट्सको फ्लाई दुबई एयरलाइन्सले आगामी २३ सेप्टेम्बर…

“सेवा, संस्कार र सहकार्यद्वारा समाज रूपान्तरण सम्भव छ”-डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे

मानव कल्याणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुँदै काठमाडौं । मानव कल्याण, सामाजिक सेवा तथा परोपकारलाई केन्द्रमा राखेर आयोजना हुन लागेको “श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ” आगामी असार…

पोखरा लेडी जेसीजको ३८ औँ वार्षिकोत्सवमा सांगीतिक साँझ हुने

पोखरा, जेठ २६।   पोखरा लेडी जेसीजले आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा विशेष “सांगीतिक साँझ” कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमबाट संकलित रकम विभिन्न वर्गका प्रतिभाशाली महिला खेलाडीहरूको…

पोखराको सार्वजनिक यातायातमा ४० मिलियन डलर लगानी, स्मार्ट र हरित यातायात प्रणाली निर्माण हुने

एशियाली विकास बैंक र ग्रिन क्लाइमेट फन्डको सहयोगमा इमोबिलिटी परियोजना सञ्चालन, विद्युतीय सवारी र डिजिटल यातायात व्यवस्थापनमा जोड पोखरा । पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, व्यवस्थित तथा वातावरणमैत्री…

पोखराको बसपार्क बन्ने निश्चित: अदालतमा दायर रिट फिर्ता, ७ दिनभित्र संरचना हटाइने

पोखरा । करिब आधा शताब्दीदेखि विभिन्न विवाद र अवरोधका कारण रोकिँदै आएको सुविधा सम्पन्न पोखरा बसपार्क निर्माणको मार्ग अन्ततः खुल्ने भएको छ। पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल…