जवरजस्ती करणी मुद्दामा सिद्धबाबालाई सफाई
पोखरा भ्यूज २७ भदौ, सुनसरी । आफ्नै अनुयायीमाथि जबरजस्ती करणीको अभियोग लागेका सिद्धबाबा भनिने धर्मगुरुरु कृष्णबहादुर गिरीले सफाई पाएका छन् । जिल्ला अदालत सुनसरीका जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको…
6,384 stories · page 341
खबरपोखरा भ्यूज २७ भदौ, सुनसरी । आफ्नै अनुयायीमाथि जबरजस्ती करणीको अभियोग लागेका सिद्धबाबा भनिने धर्मगुरुरु कृष्णबहादुर गिरीले सफाई पाएका छन् । जिल्ला अदालत सुनसरीका जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको…
देशपोखरा भ्यूज २७ भदौ, काठमाडौं । धरान लगायत देशका विभिन्न स्थानमा भएको गौहत्याको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा राप्रपा…
खबरपोखरा भ्यूज २७ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगका (कोइका) को टोलीबीच पोखरामा भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा बुधबार दुई…
खबरपोखरा भ्यूज २७ भदौं, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असोज ४ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । यस…
देशपोखरा भ्यूज २७ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ुब्रेक सुु लगायतका माध्यमबाट भएको सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको छ…
खबरपोखरा , २६ भदौ । लायन्स क्लब अफ पोखरा सुन्दरनगरी र नेपाल पर्यटक यातायात व्यवसायी संघ ( एनटिभिए ) गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा आयोजित रक्तदानमा ४७ युनिट रगत…
देशपोखरा भ्यूज २६ भदौ, काठमाडौ । वुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक विहीबारका लागि सारिएको छ । संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा मौजुदा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनका कारण बुधबारका…
खबरपोखरा भ्यूज २६ भदौ, दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२…
देशपोखरा भ्यूज २६ भदौ, काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय…
देशपोखरा भ्यूज २६ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको निधनपछि मंगलबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको…
