रोल्पामा बस दुर्घटना, ४ यात्रुको मृत्यु
पोखरा भ्यूज २३ साउन, रोल्पा । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतकको…
6,388 stories · page 353
खबरपोखरा भ्यूज २३ साउन, रोल्पा । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतकको…
देशपोखरा भ्यूज २३, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन…
देशपोखरा भ्यूज २३ साउन, काठमाडौं । अन्ततः नेपाल सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । सरकारसँगको सहमतिपछि संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित…
खबरपोखरा भ्यूज २३ साउन, पोखरा। अन्ततः पोखरा महानगरपालिकाको फोहोर मंगलबार विहानदेखि उठ्ेको छ । स्थानीयको अवरोधले विगत १२ दिनदेखि पोखराको फोहोर उठ्न सकेको थिएन । महानगरले नयाँबजारस्थित दमकल…
खबरपोखरा भ्यूज २३ साउन, पोखरा । बागलुङ बडीगाड गाउँपालिका वडा नं. ४ घर भएका भक्तबहादुर राना सेती नदीमा खसेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा…
देशपोखरा भ्यूज २३ साउन, काठमाडौं । देशभर अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध बन्न पुगेका छन् । पछिल्लो ताजा विवरण अनुसार देशभर दर्जनौं राजमार्ग…
स्वास्थ्यपोखरा भ्यूज पोखरा, २१ साउन । पोखरामा भएको निशुल्क दन्त शिविरबाट १ सय ८० जनाले स्वास्थ्य लाभ लिएका छन् । वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबको…
खबरपोखरा भ्यूज पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२३ / २४ को पहिलो चार्टर प्राप्त क्लब लायन्स क्लब अफ पोखरा ईन्फरमेशन टेक्नोलोजीका सदस्यहरूलाई लायनवाद सम्बन्धि…
खबरपोखरा भ्यूज पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई अन्तर्गत पोखरा क्षेत्रमा क्रियाशिल विभिन्न २१ वटा लायन्स क्लबका बर्ष २०२३ / २४ का क्लब पदाधिकारीहरूको पदस्थापन भएको छ ।…
खबरपोखरा भ्यूज पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले सामूहिक उद्देश्य प्राप्तिका लागि परिस्थिति अनुसार प्रभावित गर्नसक्ने खुबी वा क्षमता नै असल नेतृत्वको…
