बुधबारबाट पोखरामा खेल पत्रकारिता तालिम सुरू
पोखरा १६ जेठ । बुधबारबाट पोखरामा खेल पत्रकारिता सम्बन्धी तालिम हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने तीन दिने तालिमको सम्पूर्ण तयारी पुरा भएको मञ्चका…
6,385 stories · page 371
खेलकुदपोखरा १६ जेठ । बुधबारबाट पोखरामा खेल पत्रकारिता सम्बन्धी तालिम हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने तीन दिने तालिमको सम्पूर्ण तयारी पुरा भएको मञ्चका…
खबरपोखरा, १६ जेठ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि अभियान अन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको छ । सोहीक्रममा टेवानले जेठ १२ देखि १५…
खबरपोखरा । पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमका विच पोखरा-१७ बिरौटामा कार्यालय रहेको सहकारीको कृषि तथा भुमि व्यवस्थामन्त्री महेन्द्रध्वजजिसीले शुभारम्भ गरेका…
खबरपोखरा । गणतन्त्र दिवसको अवसर पारेर सोमबार पोखराको रत्न मन्दिर परिसर खुल्ला गरिएको छ । तत्कालिन राजा महेन्द्रले पश्चिम भ्रमणको क्रममा विश्राम गर्ने गृहको रुपमा पोखरा-६, लेकसाइडमा संरचना…
खबरदमौली । प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेस व्यास नगर समितिका पूर्व सभापति स्वर्गिय बद्रीहरी भट्टराईको सम्झनामा सोमबार शोक सभा गरिएको छ । तेह्रौं दिनको पुण्य तिथीमा नेपाली कांग्रेस व्यास…
खबरपोखरा , जेठ १४ । नेपाल प्रेस युनियन कास्कीको दशौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ । युनियनको जेठ ७ र ८ गते सम्पन्न…
फिचर समाचारमान्छेलाई मोहले तान्छ भन्छन् । म मोहले तानेर यहाँ उपस्थित भएको छु । जान्ने भएर उपस्थित भएको होइन । पत्रकारितासम्बन्धी औपचारिक अध्ययन मैले गर्न पाइन । तर, जिन्दगीको…
खबरपोखरा– अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८० पत्रकारद्वय रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कारको राशी २५ हजार…
अर्थ र वाणिज्यपोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरेको छ । असार १ गते बजेट ल्याउने प्रदेश सरकारले संसदमा शुक्रबार आगामी वर्षको बजेटको सिद्धान्त…
खबरपोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशवासीका साथै नेपाली कांग्रेसका नेता कार्यकर्ताको शिर नझुकाउने गरि काम गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली कांग्रेस कास्की क्षेत्र नं.…
