२०८३ मंसिर १, मंगलबार Tuesday, November 17, 2026

Latest News

6,385 stories · page 372

प्रधानमन्त्री प्रचण्ड १७ जेष्ठमा भारत जाने

पोखरा भ्यूज १३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको औपचारिक मिति तय भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले संयुक्त रुपमा प्रधानमन्त्री…

सांसद दाहालको अभिव्यक्ति हटाउने सहमति

पोखरा भ्यूज १३ जेठ, काठमाडौं । अन्ततः पशुपतिको जलहरी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षी एमालेबीचको विवादमा सहमति जुटेपछि संसदको कार्यसूची अघि बढ्ने भएको छ । प्रतिनिधि सभामा जलहरीको विषयमा…

एमालेको अवरोधमा २० मिनेट रोकिएको संसद बैठक बस्न सकेन

पोखरा भ्यूज १२ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः बस्न सकेन । २० मिनेटका लागि स्थगित…

गण्डकी प्रदेश संसदीय दलको उपनेतामा थापा

पोखरा । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा मनोनयन भएका छन । उनलाई नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मनोनयन…

तनहुँका विद्यार्थीहरुलाई सञ्जिवनी दिदीबहिनीद्धारा छात्रवृत्ति वितरण

पोखरा, १२ जेठः सञ्जिवनी दिदी बहिनी केन्द्र, नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री, पोशाक वितरण वितरण गरेको छ । तनहुँको घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका…

एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित

पोखरा भूज १२ जेठ, काठमाडौं । माओवादीका सासंद राजन दाहाले एमाले अध्यक्ष केपी ओली माथि संसदमा लगाएको आरोप अभिलेखबाट हटाउनु पर्ने माग राख्दै नेकपा एमालेले संसद अवरुद्ध गरेको…

प्रेस युनियनले विविध कार्यक्रम सहित स्थापना दिवस मनाउने

काठमाडौं– नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रम सहित ३२ औं स्थापना दिवस मनाउने निर्णय गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले जेठ १२…

फुटबलर श्रेष्ठ थिंकस्मार्ट कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्टर

पोखरा । थिंकस्मार्ट इन्टरनेसनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसेसले राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठलाई ब्राण्ड एम्बेस्टर बनाएको छ । आगामी एक वर्षका लागि फुटबलर श्रेष्ठसँग थिङ्क स्मार्टल इन्टरनेसनल कन्सल्टेन्सीले एम्बेस्टरका…

नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि आर्मीका मुकेश पाल र पुलिसकी राजपुरा पछाईंले जिते

एजेन्सी ६ जेठ, काठमाडौं । राजधानीमा शनिबार भएको नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले जितेका छन् ।…

कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले लिए शपथ

एजेन्सी कर्नाटक, भारत । भारतको कर्नाटक राज्यका नवनियुक्त मुख्यमन्त्री सिद्धारमैयाले मुख्यमन्त्रीको सपथ लिएका छन् । उनले शनिबार बेंगलुरुको कांतिरवा रंगशालामा आयोजित एक विशेष समारोहबीच मुख्यमन्त्रीको सपथ लिएका हुन्…