२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 38

पोखरामा मेडिकल अधिकृतका लागि मेडिको–लिगल तालिम सुरु

पोखरा, — गण्डकी प्रदेशका स्वास्थ्य सेवामा कानुनी सचेतना र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मेडिकल अधिकृतहरूका लागि मेडिको–लिगल तालिम पोखरामा सुरु भएको छ। प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी…

बजेटपूर्व बहसमा सरोकारवालाको जोड : समृद्धिमुखी नीतिमा सुधार आवश्यक

काठमाडौं । नेपाल व्यवस्थापन संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लक्षित गर्दै ‘बजेटपूर्व छलफल : समृद्धिको मार्ग’ विषयक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ…

आइटी करियर त्यागेर गाई संरक्षणमा जुटे इञ्जिनियर कुँवर

पोखरा।  पोखरा महानगरपालिका–१५, मजुवामा रहेको पोखरा गौशाला अहिले केवल गाई संरक्षणको थलो मात्र होइन, जीवनको प्राथमिकता र मूल्यबोध बदल्ने एउटा सशक्त उदाहरण बन्दै गएको छ। यस अभियानको केन्द्रमा…

कस्केली अधिकृत समाजद्वारा स्याङ्जाका धार्मिक गन्तव्यको प्रवर्द्धनात्मक भ्रमण

पोखरा। कास्कीस्थित कस्केली अधिकृत समाजले स्याङ्जा जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ। समाजले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वलाई…

सांसद उत्तम पौडेलसमक्ष वडा नं. ७ मा खुला संवाद; पूर्वाधार, सेवा सुधार र सुकुम्बासी व्यवस्थापनमा जोड

पोखरा।   कास्की क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उत्तम प्रसाद पौडेलको विशेष उपस्थितिमा पोखरा महानगरपालिका–७ मा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नागरिक समाज कास्कीका…

डाक्टर रमिल अधिकारीलाई सगरमाथा म्युजिक अवार्ड

काठमाँड़ौ । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सातौँ सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड जितेका छन्। राजधानीस्थित नाचघरमा बुधबार सम्पन्न कार्यक्रममा उनले ‘वाचा गरौँ’ बोलको गीतमार्फत यो…

कविता र गीतमार्फत श्रमिक एकताको सशक्त सन्देश

 शान्ता बास्तोला  दमौली, तनहुँ। ट्रेड युनियन कांग्रेस गण्डकीको दोस्रो प्रदेश परिषद् बैठकमा पार्षद शान्ता बास्तोलाले कविता र गीतमार्फत व्यक्त गरेको शुभकामना मन्तव्यले कार्यक्रमलाई विशिष्ट साहित्यिक उचाइमा पुर्‍याएको छ।…

कास्कीमा पहिलोपटक सार्वजनिक सेवाको ‘होम डेलिभरी’ सुरु: अन्नपूर्ण गाउँपालिकाबाट राहदानी घरमै वितरण

अन्नपूर्ण, कास्की — कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको ‘होम डेलिभरी’ प्रणाली सुरु गरिएको छ। नागरिकलाई सरकारी सेवा सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिकाबाट राहदानी (पासपोर्ट) घरमै पुर्‍याउने…

गण्डकीमा ट्रेड युनियन कांग्रेसको दोस्रो प्रदेश परिषद् सम्पन्न, श्रम अधिकारमाथि हस्तक्षेप अस्वीकार्य

म्याग्दी। नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो प्रदेश परिषद सम्पन्न भएको छ । ट्रेड युनियन कांग्रेस म्याग्दी शाखाको आतिथ्यतामा म्याग्दी जिल्लाको बेनी बजारस्थित होटल शिखरमा शुक्रबार र…

शिशुवा–खुदीखोला सडक़ खण्ड उद्घाटन

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३० अन्तर्गत शिशुवादेखि खुदीखोलासम्मको ४.१४ किलोमिटर लामो सडक निर्माण सम्पन्न भएको छ। नवनिर्मित सडकको उद्घाटन नगर प्रमुख धनराज आचार्य ले गरेका छन्।…