प्रदेश सरकारको लगानीमा गण्डकीमा आधुनिक प्रहरी संरचना तयार
पोखरा, १० वैशाख। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शान्ति सुरक्षा कायम राख्न र विपद् व्यवस्थापनमा सुरक्षाकर्मीहरूले खेलेको भूमिका उल्लेखनीय र प्रशंसनीय रहेको बताएका छन्। गण्डकी प्रदेश सरकारको सहयोगमा…












