लेकसाइडको सेलवेज टावरमा आगलागी
पोखरा भ्यूज २८ माघ, पोखरा । पोखराको लेकसाइडमा रहेको सेलवेज टावरमा केहीबेर अघि आगलागी भएको खबर छ । आगलागीबाट त्यहाँका पसल तथा रेष्टुरेण्टमा क्षति भएको प्रहरीले बताएको छ…
6,385 stories · page 392
खबरपोखरा भ्यूज २८ माघ, पोखरा । पोखराको लेकसाइडमा रहेको सेलवेज टावरमा केहीबेर अघि आगलागी भएको खबर छ । आगलागीबाट त्यहाँका पसल तथा रेष्टुरेण्टमा क्षति भएको प्रहरीले बताएको छ…
खबरपोखरा, २८ माघ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बिद्यालय…
देश२८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध सरकार अत्यन्तै निर्मम हुने दावी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा…
विदेशएजेन्सी २८ माघ, इस्तानबुल । स्टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाले ज्इान गुमाएका छन् । तीमध्ये टर्कीमा…
देशपोखरा । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री…
देशपोखरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । प्रदेश सभामा आफ्नो नेतृत्वको सरकारमाथि विश्वासका मत माग्न राखेको प्रस्ताव सदनको बहुमतले अस्विकृत गरेपछि उनको एक महिने…
खेलकुदपोखरा भ्यूज २४ माघ, ढाका। बंगलादेशमा जारी साफ यू २० महिला च्याम्पियनसिपको फाइनल खेलमा भारतविरुद्ध ३-१ को फराकिलो अन्तरले जितसहित नेपाल फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस…
स्थानिय समाचारपोखरा भ्यूज २४ माघ, पोखरा । गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले पोखरा वृद्धाश्रमका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता…
विदेशजेन्सी २४ माघ, टर्की । टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३५ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पमा परी हजारौंको…
देशपोखरा भ्यूज २४ माघ, काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा…
