पोखरा २४ का वडाध्यक्ष अधिकारी पक्राउ
पोखरा भ्यूज २६ पौष, पोखरा । जातीय विभेदजन्य गालीगलौज गरेको अभियोगमा पोखरा महानगरपालिका वडा नं. २४ वडाध्यक्ष भरतबबहादुर अधिकारी पक्राउ परेका छन् । उनीमाथि आफ्नै वडा सदस्यलाई जातीय…
6,376 stories · page 400
खबरपोखरा भ्यूज २६ पौष, पोखरा । जातीय विभेदजन्य गालीगलौज गरेको अभियोगमा पोखरा महानगरपालिका वडा नं. २४ वडाध्यक्ष भरतबबहादुर अधिकारी पक्राउ परेका छन् । उनीमाथि आफ्नै वडा सदस्यलाई जातीय…
मुख्य खबरपोखरा भ्यूज २६ पुस, काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । यद्यपि उक्त निर्णयका उपरमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा…
खबरपोखरा भ्यूज २५ पौष, मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले धारा १६८ को उपधारा (२) बमोजिम…
खबरपोखरा भ्यूज २५ पौष । तीन दलको ३३ सासंदको समर्थन पाएका एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । गण्डकी पदेश प्रमुख पृथ्वीमान…
खबरपोखरा । लायन्स क्लब अन्तरराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रथम राष्ट्रिय महाधिवेशन आउँदो फागुन २७ गते पोखरामा हुने भएको छ । डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले सोमवार पोखरामा आयोजित…
खबरपोखरा । पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । शनिवार कपडा व्यवसायी एसोसिएसन कास्कीले आफ्नो रजत…
देशपोखरा भ्यूज २४ पुस, धनगढी । दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् ।उनी ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।…
खबरकाठमांडौं । भारतले विश्वका गरिब एवं विकशील राष्ट्रहरू अर्थात ग्लोबल साउथको नेतृत्व गर्दै पौष २८ गतेदेखि २९ गतेसम्म एक विशेष भर्चुअल शिखर सम्मेलनको आयोजना गर्न लागेको छ ।…
स्थानिय समाचारपोखरा । ढिकुरपोखरी समाज पोखराको अध्यक्षमा सोमनाथ पौडेल निर्वाचित भएका छन् । समाजको शनिवार पोखरामा सम्पन्न १५औं साधारण सभा एवं सातौ अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो…
खेलकुदपोखरा । लुम्बिनी गार्डेन फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीले नेपालमा उपयुक्त वातावरण भएको खण्डमा नेपालका फुटवल खेलाडी स्पेन र विश्व चर्चीत फुटवल खेलाडीहरुलाई नेपाल ल्याउन पहल गर्ने बताएका छन्।…
