लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रथम बर्षको तेस्रो क्याविनेट मिटिङ सम्पन्न
म्याग्दी बेनी । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रथम बर्षको तेस्रो क्याविनेट मिटिङ शुक्रबार र शनिबार म्याग्दीको बेनीमा सम्पन्न भएको छ । मिटिङलाई सम्बोधन गर्दै प्रमुख…











