सिटिवान टेलिभिजनको तीज गीत प्रतियोगीतामा उपकार आमा समुह प्रथम
पोखरा । सिटिवान टेलिभिजनले आयोजना गरेको खुला तीज गीत प्रतियोगीताको उपाधि उपकार आमा समुह पुरुनचौरले जितेको छ । “तीजको वेला सिटीवानको साँस्कृतिक मेला, खुल्ला तीज गीत प्रतियोगितामा कास्की जिल्लाका विभीन्न…












