5Shares

पोखरा । पोखरा उद्योग वाणिज्य संघको भदौ २४ २५ गते हुने ३४औं महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटाले उम्मेदवारी दिने भएका छन् उनले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट उम्मेदवारी दिने भएका हुन्

यस अगाडि कार्यकाल कार्यसमितिमा रहेर काम गरिसकेका सापकोटाले आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्

कार्यसमितिमा आउनु अगाडि पनि सापकोटाले संघका विभिन्न उपसमितिमा रहेर काम गरिसकेका छन् व्यावसायिक क्षेत्रमा काम गर्दा संगालेको लामो अनुभवबाट आफूले निजी क्षेत्रको छाता संस्थामा वरिष्ठ उपाध्यक्ष भएर उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्ने सोच बनाएको सापकोटाले बताए सम्पूर्ण उद्योगी व्यवसायीको माया पाउनेमा विश्वस्त छु,’ उनले भने

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected