155Shares

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन यहि भदौ २४ २५ गते पोखरामा हुँदैछ अधिवेशनमा युवा व्यवसायी हरिराज पन्तले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्

यस अगाडि कार्यकाल कार्यसमितिमा रहेर काम गरिसकेका पन्तले आसन्न निर्वाचनका लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्

पन्त नेपाल वितरण महासंघको अध्यक्ष, लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट सेक्रेटरीसहित विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन्

पन्तले अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन्

155Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected