२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Latest News

6,374 stories · page 446

कञ्चन पत्रकारिता पुरस्कार लम्जुङका आश र कास्कीका उदयलाई

पोखरा भ्यूज पोखरा । कास्कीका पत्रकार उदयबहादुर अमात्य र लम्जुङका आश गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले सञ्चालन गर्दै आएको ‘कञ्चन पत्रकारिता पुरस्कार-२०७९’ अर्पण गरिएको छ…

महेन्द्र आधारभूत बिधालयको हिरक महोत्सव मंसिरमा

टंकराज अधिकारी पोखरा । श्री महेन्द्र आधारभूत बिधालय अन्नपूर्ण - १ , नागडाँडा कास्कीले हिरक महोत्सवको तयारी सुरु गरेको छ । २०१६ सा लमा स्थापना भएको विद्यालयले ६३औं…

कलाकार नगेनको “गाई” शिर्षकमा २१ वटा कला प्रदर्शनी

पोखरा भ्यूज पोखरा । गाईजात्रा एवं कृष्ण जन्माष्टमीको अवसरमा नगेन आर्ट एकेडेमी र विश्व हिन्दु युवा संघको सयुंक्त आयोजनामा विहिवार देखि पोखरामा विश्व कलायात्री कलाकार नगेन सिंहको अल्कोहलिक…

लेखनाथ मेट्रो सिटीद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

पोखरा भ्यूज पोखरा । लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीले विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । विहिवार  पोखरा - २६ , अर्चले स्थित श्री तरुण आधारभूत विद्यालयका…

लायन्सद्वारा कास्की प्रहरीलाई पुस्तक हस्तान्तरण

पोखरा भ्यूज पोखरा । जिल्ला प्रहरी कार्यालय , कास्कीको हाता भित्र निर्माण गरिएको पुस्तकालयलाई पुस्तक हस्तान्तरण ग रिएको छ ।  प्रहरी , आगन्तुक र हिरासतमा रहेका व्यक्तिहरूलाई पठनपाठनमा…

कालिका बहुमुखीमा प्रपोजल प्रिजेन्टेशन

पोखरा भ्यूज पोखरा । कालिकावहुमुखि क्याम्पसले बिहिबार प्रपोजल प्रिजेन्टेशन र डिफेन्स कार्यक्रमको आयोजना गरेको छ । क्याम्पसमा स्थापित कालिका रिसर्च कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा प्रा. डा. हरि…

गण्डकी प्रदेशका ६ जिल्लालाई तेक्वान्दोका खेल सामाग्रि हस्तान्तरण

पोखरा । गण्डकी प्रदेशका ६ वटा जिल्लामा तेक्वान्दो खेल सामाग्रि सहयोग हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशका कास्की, तनहुँ, म्याग्दी, पर्वत, बागलुङ, गोर्खा र नवलपुर जिल्लाको लागि तेक्वान्दो खेल…

एक महिने अखण्ड हरिनाम संकीर्तन अन्तिम चरणमा

पोखरा भ्यूज पोखरा, २५ साउन । पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा साउन १ गतेदेखि सञ्चालित एक महिने अखण्ड हरिनाम…

प्राविधिक शिक्षा जिवनोपयोगी शिक्षाः शिक्षालय प्रमुखहरू

पोखरा भ्यूज । करिव दुई साता अघि मात्र एसईईको परिणाम सार्वजनिक भएको छ । बिद्यार्थीहरु के पढ्ने, कहा पढ्ने दुविधामा देखिन्छन् । कोही साधारण र कोही प्राविधिक शिक्षा…

पोखरा बाहेक अनेत्र प्याराग्लाईडिङ प्रतियोगिता संचालन नगर्न खेलाडीको चेतावनी

पोखरा भ्यूज पोखरा । पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङ खेल संचालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित…