30Shares

पोखरा भ्यूज

पोखरा । लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीले विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको विहिवार पोखरा२६, अर्चले स्थित श्री तरुण आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई उक्त सामग्री वितरण गरेको हो ।

क्लब अध्यक्ष उत्तम भण्डारीको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी हरिराज पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो पन्तले बोल्दै क्लबले बिधार्थी बालबालिकाहरुलाई गरेको सहयोगको प्रशंसा गर्दै क्लब परिवारलाई धन्यवाद व्यक्त गरेका थिए

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण लामिछाने लायन्सले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए

कार्यक्रममा संस्थापक अध्यक्ष एवं रिजन चेयरपर्सन नागेन्द्रराज बराल, कार्यक्रम संयोजक भुवन बराल लगाएतले बोलेका थिए

30Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected