२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Latest News

6,374 stories · page 457

गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पहिलो पटक गर्यो आर्थिक सर्वेक्षण

पोखरा भ्यूज पोखरा । गण्डकी प्रदेशमा करिब ०.५ प्रतिशत मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको छ । प्रदेशमा करिब ०.५ प्रतिशत अर्थात २ हजार ८ सय ८४…

गण्डकीको नीति तथा कार्यक्रम पारित

पोखरा भ्यूज पोखरा, ३० जेठ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति…

नीति तथा कार्यक्रम प्रति सत्तापक्षकै मन्त्रीको असन्तुष्टि

पोखरा भ्यूज पोखरा । गण्डकी प्रदेश सभाबाट नीति तथा कार्यक्रम पास हुदाँ सत्ता पक्षमा रहेका गठबन्धनकै पार्टी जसपाले असन्तुष्टि व्यक्त गरेको छ । सत्ता पक्षकै वर्तमान मन्त्री समेत रहेका…

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको पोखरामा सचिवालय उद्घाटन

पोखरा भ्यूज पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको पोखरामा डिष्ट्रिक्ट सचिवालयको उद्घाटन ग रिएको छ । आईतवार डिष्ट्रिक्ट ३२५ आई नेपालका इलेक्ट डिष्ट्रिक्ट गभर्नर राम…

गण्डकी धवलागिरी क्षेत्रका लायन्स लिडरलाई प्रशिक्षण

पोखरा भ्यूज पोखरा , २८ जेष्ठ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको गण्डकी  धवलागिरी  क्षेत्रका क्लब अफिसरहरूका लागि स्कुलिङ का र्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव इन्टरनेशनल…

गण्डकी प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तह संचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु

पोखरा भ्यूज पोखरा । गत बैशाख ३० को स्थानीय निर्वाचनबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखका लागि गण्डकी प्रदेशमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । दुइ दिनसम्म चल्ने स्थानीय…

गिरिजाप्रसाद कोइराला फाउन्डेशन कास्कीको सचिवमा सिग्देल

पोखरा भ्यूज पोखरा । नेपाली काँग्रेसका युवा नेता सुवास सिग्देल गिरिजाप्रसाद कोइराला फाउन्डेशन कास्कीको सचिवमा मनोनित भएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेशन फर डेमोक्रेसी एण्ड डेभलपमेण्ट नियमावली २०६७…

कमल थापा भन्छन् -‘राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजतन्त्रको एजेण्डा छाडे पार्टी एकता गर्न तयार’

पोखरा भ्यूज बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजतन्त्रको एजेण्डा छाडेमा पार्टी एकता गर्न तयार रहेको खुलासा गरेका छन् । राप्रपा नेपालले विहीबार…

खानेपानीको पाइप फुट्दा महेन्द्रगुफा सडकखण्ड भासियो

पोखरा भ्यूज पोखरा ।पोखरा महानगरपालिका वडा नं. १६, अमरदिपस्थित महेन्द्रगुफा सडकखण्ड भासिएको छ । खानेपानीको पाइप फुटेर सडकसहितको जमिन भासिएको स्थानीयले बताएका छन् । अहिले फुटेको पाइप मर्मत…

अन्नपूर्ण-१ ले योजना छनोटका लागि टोल भेला गर्ने

पोखरा भ्यूज पोखरा । कास्कीका स्थानीय तह आगामी वर्षका लागि योजना छनोटमा जुटेका छन् । असारमा गाउँसभामार्फत  बजेट  ल्याउन स्थानीय तह बस्तीस्तरका गाउँ र वडामा टोल भेला गरी…