कास्कीमा कांग्रेसले गठबन्धन अनुसार निर्वाचन नलड्ने संकेत
पोखरा भ्यूज पोखरा । स्थानीय तहको निर्वाचन नजिकिदैँ गर्दा कास्कीको पाँच वटै स्थानीय तह प्रमुखमा कांग्रेसले नछाड्ने सं केत देखाएको छ । कास्कीको मादी गाउँपालिकाको उपाध्यक्ष बाहेक…
6,374 stories · page 468
खबरपोखरा भ्यूज पोखरा । स्थानीय तहको निर्वाचन नजिकिदैँ गर्दा कास्कीको पाँच वटै स्थानीय तह प्रमुखमा कांग्रेसले नछाड्ने सं केत देखाएको छ । कास्कीको मादी गाउँपालिकाको उपाध्यक्ष बाहेक…
खबरपोखरा भ्यूज पोखरा । नेपाल वितरक महासंघको अध्यक्षमा पोखराका हरिराज पन्त निर्वाचित भएका छन् । शुक्रबार र शनिबार पोखरामा सम्पन्न १०औं साधारणसभा एवं पाँचौं अधिवेशनले पन्तको नेतृत्वमा सर्वसम्मत…
खबरपोखरा भ्यूज पोखरा, ३ वैशाख । नेपाल सरकारले आगामी जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव…
खबरपोखरा भ्यूज पोखरा २, वैशाख । पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोटमा यही वैशाख ४ गते आइतबार देखि सुरु हुने महायज्ञको अन्तिम तयारी पुरा भएको छ । पुम्दीकोट कोट…
खबरपोखरा भ्यूज पोखरा, ३० चैत । पृथ्वीनारायण क्याम्पस , नेपाली विभागको आयोजनामा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा . भिमप्रसाद खतिवडासँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।…
खबरपोखरा भ्यूज पोखरा, ३० चैत । होटल संघ पोखरा नेपालको आयोजनामा बुधबारबाट पोखराको लेकसाइडमा १७ औं फेवा नव बर्ष महोत्सव सुरु भएको छ । नेपाली संस्कृतिको संरक्षण र…
खबरपोखरा भ्यूज पोखरा, ३० चैतः विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराको अनुसन्धानात्मक व्यवस्थापन एकाइद्वारा प्रकाशित अनुसन्धानात्मक जर्नल ʿकौमोदकीʾ लोकार्पण गरिएको छ । जर्नलको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले मङ्गलबार एक कार्यक्रमा…
खबरपोखरा भ्यूज पोखरा । निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जङ्गबहादुर राणाले निर्वाचन आचारसंहिता भित्र रहेर सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । उनले निर्वाचनलाई सफल बनाउन…
खबरपोखरा भ्यूज पोखरा । निर्वाचन आयोगले शनिबारदेखि लागू हुने गरी निर्वाचन आचरसंहिता जारी गरेपछि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सरगर्मी देशव्यापी रुपमा ह्वातै बढेको छ ।…
खबरपोखराभ्यूज पोखरा । कस्केली अधिकृत समाजको १० औं साधारणसभा तथा सातौं अधिवेशन एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । अधिवेशनले समाजको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । चन्द्रबहादुर…
