घान्द्रुकदेखि अन्नपूर्ण आधारशिविरसम्मका होटलमा कालिजको स्वाद चाख्न पाइने
पोखरा भ्यूज पोखरा। घान्द्रुक हुँदै अन्नपूर्ण आधारशिवरमा घुम्न आउने पर्यटकहरुले अब कालिजको स्वाद चाख्न पाउने भएका छन् । अन्नपूर्ण आधारशिविर पदयात्रा मार्ग अन्तर्गत किम्रोङखोला र छाम्रोङ गरी दुई…












