२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026

Latest News

6,373 stories · page 491

गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्माको जित

पोखरा भ्यूज । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्माको जित भएको छ । संस्थापन ईतरका सभापतिका उम्मेदवार शर्मा ८४ मत अग्रताको साथ जित हासिल गरेका छन ।…

कांग्रेसका नेता कँडेलद्वारा केन्द्रीय सदस्यमा उमेदवारी प्रस्तुत

पोखरा भ्यूज । नेपाली कांग्रेसका नेता मणिभद्र शर्मा कँडेलले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी प्रस्तुत गरेका छन् । नेपाली काँग्रेस बागलुङका पूर्व सभापति एवं गण्डकी प्रदेश सरकारका…

जनशक्ति टोलमा गणेश महापुराण तथा धन– धान्याञ्चल ज्ञान महायज्ञ हुदै

पोखरा भ्यूज । पोखरा महानगरपालिका १५ तल्लो जनशक्ति टोल नयाँ गाउँले गणेश महापुराण तथा धन– धान्याञ्चल ज्ञान महायज्ञ २०७८ गर्ने भएको छ । आगामी मंसिर २६ गतेदेखि पुस…

गण्डकी प्रदेश समितिको मतदान कार्य सम्पन्न

पोखरा भ्यूज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश समितिको लागि मतदान कार्य सकिएको छ। पोखरा प्रदर्शनीमा आयोजना गरिएको मतदानमा १ हजार १ सय ४६ मत…

गण्डकी प्रदेश सभापतिमा शर्मा र जोशी बीच प्रतिष्पर्धा हुने

पोखरा भ्यूज । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा कास्कीका शुक्रराज शर्मा र पर्वतका अर्जुन जोशी बीच प्रतिष्पर्धा हुने भएको छ ।   प्रदेश सभापतिमा पौडेल - कोइराला प्यानलबाट…

गण्डकी प्रदेशको अधिवेशनको उद्घाटन सत्रमा सभापतिका उमेदवारले मंच नपाउदा माईक नियंत्रणमा

पोखरा भ्यूज ।नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत गण्डकी प्रदेशको अधिवेशनको पोखरामा उद्घाटन सत्र चलिरहदा मंच नपाए पछि आक्रोशित नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापा…

कांग्रेस चितवनको अधिवेशन अन्योलमा

चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ । नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो ।…

कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन

चितवन । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ कथालाई समावेश गरिएको छ ।…

सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा ?

कालिका खड्का काठमाडौँ । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला…

दक्षिण कोरियामा पनि देखियो ‘ओमिक्रोन’

सोल । दक्षिण कोरियामा पनि कोभिड (१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका…