
50Shares
पोखरा भ्यूज ।
पछिल्लो समयमा युवालाई लक्षित गरी नार्जो ब्राण्डको मोबाइल पोखराको बजारमा आएको छ ।नार्जो ब्राण्ड रियलमिले मुरार्का ग्रुपसंग मिलेर नेपालमा भित्राएको नार्जो सिरिज मोबाइल ब्राण्डपोखरामा भने एम.टि.एस. ट्रेडर्स प्रा.लि.ले ल्याएको हो ।
गण्डकी क्षेत्रको आधिकारीक बिक्रेताको रुपमा मुरार्का ग्रुपले एम.टि.एस ट्रेडर्स प्रालि.लाई जिम्मादिएको छ । यस क्षेत्रमा उक्त मोबाइलको माग अध्याधिक भएको एम.टि.एस.का प्रोपाइटर तारानाथआचार्यले बताए। उक्त मोबाइलको ब्याट्री व्याकअप, लुक्स, क्यामरा समेत राम्रो भएको आचार्यकोभनाई छ ।
उक्त मोबाइल ३ मोडलमा ४ वटा भेरियनमा उपलब्ध भएको आचार्यले बताए । नयाँ पुस्ताका युवालक्षित गरी बजारमा ल्याएको उक्त मोबाइल १३ हजार देखि २२ हजार मुल्यसम्म उपलब्ध भएकोकम्पनीले जनाएको छ ।
50Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















