2Shares

पोखरा भ्यूज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वटा प्रदेशको प्रदेश अधिवेशन सम्पन्न भएको प्रत्यक्ष रूपमा दुई समूह बनाई सम्पन्न निर्वाचनमा कुन प्रदेशमा सभापतिका उम्मेदवारले कति मत पाए ।

 

प्रदेश .

संस्थापन समूहका उम्मेदवार उद्दब थापा : ८४४

संस्थापन ईतरका उम्मेदवार गुरु घिमिरे : ८४२

मतान्तर

प्रदेश निर्वाचन हुन बाँकी

बाग्मती प्रदेश :

संस्थापन समूह ईन्द्र बानिया : १०८५

संस्थापन ईतर समूह जगदीनरसिहं केसी : ९२७

मतान्तर १५८

गण्डकी प्रदेश:

संस्थापन इतरका शुक्रराज शर्मा : ६१२

संस्थापन समूहका अर्जुन जोशी : ५२८

मतान्तर ८४

लुम्बिनी प्रदेश:

संस्थापन ईतरका अमरसिंह पुन : ८५२

संस्थापन समूहका भरत शाह : ७६७

मतान्तर ८५

कर्णाली प्रदेश:

संस्थापन समूहका ललितजंग शाही : ४२२

ईतर समूहका भूपेन्द्र जंग शाही : ३१७

मतान्तर १०५

सुदुरपश्चिम प्रदेश :

संस्थापन समूहका बीरबहादुर बलायर : ६८८

ईतर समूहका नारायणदत्त मिश्र : २८०

मतान्तर ४०८

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected