२०८३ कार्तिक १६, सोमबार Monday, November 2, 2026

Latest News

6,358 stories · page 5

एआई सिक्दै पोखराका ४५ महिला पर्यटन व्यवसायी, डिजिटल बजारमा प्रतिस्पर्धा गर्ने तयारी

पोखरा । पर्यटकले यात्रा गर्नुअघि नै इन्टरनेटमा होटल, ट्राभल प्याकेज र गन्तव्य खोज्न थालेपछि पर्यटन व्यवसायको प्रतिस्पर्धा पनि डिजिटल बजारमा सरेको छ। यही बदलिँदो प्रवृत्तिलाई पछ्याउँदै पोखराका ४५…

कांग्रेसमा पराजित नेताहरूको मोर्चाबन्दी, ‘सबैलाई न्याय, सबैलाई सम्मान’को अभियान

निर्वाचनको समीक्षा र आगामी रणनीति तय गर्ने तयारी, गुटरहित कांग्रेस निर्माणमा जोड पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरेर पराजित भएका नेताहरू संगठित हुन थालेका…

एआईबाट पर्यटन बजार विस्तार गर्ने सीप सिक्दै महिला व्यवसायी

पोखरा । पर्यटन व्यवसायमा प्रविधिको प्रयोग बढ्दै जाँदा महिला व्यवसायीलाई पनि डिजिटल बजारको प्रतिस्पर्धामा सक्षम बनाउने उद्देश्यले पोखरामा दुईदिने ‘एआई एन्ड डिजिटल मार्केटिङ फर टुरिजम बिजनेस ग्रोथ’ तालिम…

स्कुल बस दुर्घटना : छानबिन समिति बनायो महानगरले, स्थानीयको प्रतिनिधित्व खोइ?

पोखरा, असोज २३ — पोखराको माझठानामा स्कुल बस दुर्घटनामा पाँच जनाको ज्यान गएपछि पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ। तर, दुर्घटनास्थलमा सुरुदेखि उद्धार र व्यवस्थापनमा खटिएका स्थानीय…

व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा गरिमा विकास बैंक, विद्यार्थीलाई ४७० थान पोशाक

काठमाडौं । विद्यार्थीको शिक्षामा पहुँच र विद्यालयप्रतिको अपनत्व बढाउने उद्देश्यसहित गरिमा विकास बैंक लिमिटेडले टोखा नगरपालिका–२ स्थित श्री चन्देश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई ४७० थान विद्यालय पोशाक हस्तान्तरण गरेको…

३२ वर्षमा कांग्रेस सहमहामन्त्रीको दौडमा योगेश थकाली

मुस्ताङबाट संसद्को यात्रा सुरु गरेका थकाली अब त्यही आधारमा कांग्रेसको केन्द्रीय नेतृत्वमा स्थान बनाउन खोजिरहेका छन्। ३२ वर्षको उमेरमा सहमहामन्त्रीको दाबीले उनको राजनीतिक यात्रालाई मात्र होइन, कांग्रेसभित्र नेतृत्व…

कांग्रेसको केन्द्रीय नेतृत्वमा लक्ष्मी पाण्डे : अनुभवलाई जिम्मेवारीमा बदल्ने दाबी

पोखरा — नेपाली कांग्रेसको राजनीतिमा पदभन्दा निरन्तरतालाई प्राथमिकता दिने नेतृका रूपमा लक्ष्मी पाण्डे क्षेत्रीको परिचय बनेको छ। पार्टीको संगठनदेखि सामाजिक अभियानसम्म सक्रिय पाण्डेले अब आफ्नो लामो राजनीतिक अनुभवलाई…

विद्यार्थी राजनीतिदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडसम्म नम्रता बराल

१४औँ महाधिवेशनमा झीनो मतले चुकिन्, तर राजनीति छाडिनन्। विद्यार्थी राजनीतिबाट सुरु भएको संगठनात्मक यात्रालाई निरन्तरता दिँदै नम्रता बराल अब कांग्रेसको १५औँ महाधिवेशनमा महिला क्लस्टरबाट केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिँदैछिन्।…

दुई दशकको सामाजिक–आर्थिक अनुभवसहित कांग्रेस केन्द्रीय सदस्यमा भरतराज ढकाल

बालबालिकाको संरक्षणदेखि युवा रोजगारी, वृद्धवृद्धाको स्वास्थ्य र निजी क्षेत्रका समस्या समाधानलाई प्राथमिकता दिने प्रतिबद्धता स्याङ्जा — नेपाली कांग्रेसका युवा नेता तथा सफल व्यवसायी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा…

दुई दशकको राजनीतिक–सामाजिक अनुभवसहित कांग्रेस केन्द्रीय सदस्यको दौडमा कविता इँटिनी

‘ पदका लागि राजनीति होइन, सेवा र नीतिनिर्माणका लागि उम्मेदवारी’ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि कविता इँटिनीले उम्मेदवारी प्रस्तुत गरेकी छन्। महिला अधिकार, सामाजिक समावेशीकरण,…