कास्कीबाट केन्द्रीय पदमा आकांक्षीको लर्को, उपसभापतिमा परियार–चालिसेको दाबी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्कीबाट केन्द्रीय पदका लागि एक दर्जनभन्दा बढी नेताले उम्मेदवारीको तयारी गरेका छन्। उपसभापति, सहमहामन्त्रीदेखि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यसम्म कास्कीका नेताहरूले दाबी प्रस्तुत…












