महिला सशक्तिकरण नेपालको अध्यक्षमा निकी कार्की, ९ सदस्यीय कार्यसमिति चयन
पोखरा, २९ असोज। महिला सशक्तिकरण नेपालको २४औँ वार्षिक साधारण सभा, सामाजिक परीक्षण तथा १०औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले निकी कार्कीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको…












