महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक बासुदेव पौडेललाई सम्मानसहित विदाई
पोखरा। महेन्द्र माध्यमिक विद्यालय, घार्मीमा करिब ३५ वर्ष सेवा गरेका प्रधानाध्यापक बासुदेव पौडेललाई सम्मानसहित विदाई गरिएको छ। उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा…












