गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार घोषित : केन्द्रीय प्रचार समिति गठनदेखि पार्टी भवन पुनर्निर्माणसम्म कांग्रेसका महत्वपूर्ण निर्णय
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टी सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने ऐतिहासिक निर्णय गरेको छ। सभापति गगनकुमार…











