२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 71

देउवाको निर्वाचन विश्रामपछि डडेलधुरामा नैनसिंह महर मैदानमा

देउवाले निर्वाचन नलड्ने निर्णय गरेपछि उक्त क्षेत्रको उम्मेदवारी महरलाई सुम्पिएको पार्टी स्रोतले जनाएको छ। काठमाडौँ ।  नेपाली काँग्रेसका पूर्वसभापति तथा पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा निर्वाचन…

दूरद्रष्टा श्रीकान्त अधिकारीको जन्मशताब्दी वर्षमा ‘ग्रामीण अर्थतन्त्रको विकास’ विषयक छलफल

‘ग्रामीण क्षेत्रको विकासमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका’ – उपाध्यक्ष श्रेष्ठ काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले ग्रामीण क्षेत्रको विकासमा स्थानीय सरकारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका…

डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेद्वारा चौथो वार्षिक डिष्ट्रिक्ट कन्भेन्सनको औपचारिक आह्वान

काठमाडौं। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालकी डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले चौथो वार्षिक डिष्ट्रिक्ट कन्भेन्सन २०२६ का लागि औपचारिक रूपमा आह्वान गरेकी छन्। लायन्स अन्तर्राष्ट्रियको विधान–विधिअनुसार आफूलाई…

कास्कीका तीनै क्षेत्रमा कांग्रेसको उम्मेदवार छनोट पूरा, टिकट औपचारिक घोषणा बाँकी

पोखरा । नेपाली कांग्रेसले कास्की जिल्लाका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार छनोटको प्रक्रिया टुंग्याएको छ। सोमबार पार्टीले क्षेत्र नम्बर–१ बाट तिलक रानाभाट, क्षेत्र नम्बर–२ बाट माधवप्रसाद बास्तोला (मधु)…

कास्की–२ मा एमालेबाट युवा नेता रश्मी आचार्य उम्मेदवार

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर–२ मा युवा नेता रश्मी आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीले…

रास्वपाद्वारा कास्की–२ मा उत्तम पौडेल उम्मेदवार

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्की क्षेत्र नम्बर–२ बाट उम्मेदवारका रूपमा उत्तम पौडेललाई अगाडि बढाएको छ। पार्टीलाई कास्की जिल्लामा, विशेषतः पोखरा केन्द्रित रूपमा संगठनात्मक रूपमा मजबुत…

टिकट विवाद: ‘ओखलढुङ्गाका पाँच नेतालाई भीम रावल बनाउन खोजियो’ भन्दै एमाले जिल्ला नेतृत्वको विद्रोह

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै ओखलढुङ्गाका नेकपा (एमाले) नेताहरूले पार्टी केन्द्रले आफूहरूलाई ‘भीम रावल’ बनाउन खोजेको आरोप लगाएका छन् । आगामी फागुन २१ गते हुने…

काँग्रेस विवाद सर्वोच्च अदालतमा: देउवा पक्षको रिट दर्ता, ६ गतेलाई पेसी

काठमाडौँ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ। गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुगेको…

श्रीपञ्चमी मेलामा अर्मलाकोट पर्वतीय दौड : भलिबल, छेलो र सिद्ध बराह पूजा हुने, तयारी पूरा

पोखरा । हरेक वर्षझैँ यस वर्ष पनि अर्मलाकोटमा पर्वतीय दौड आयोजना हुने भएको छ । अर्मलाकोट पर्वतीय दौडको १०औँ संस्करण माघ ९ गते बिहान ७ बजे पोखराको केआईसिंह…

२५ सयमै पोखरा–मुक्तिनाथ दुईतर्फी यात्रा, खाना–खाजा निःशुल्क

पोखरा । पोखराको अमरसिंह चौरमा जारी १४ औँ पोखरा महोत्सवमार्फत २५ सय रुपैयाँमै पोखरा–जोमसोम–मुक्तिनाथ दुईतर्फी यात्रा गराइने भएको छ । यात्रुका लागि एक छाक शाकाहारी खाना र खाजाको…