पोखरामा टाइगर कप रोमाञ्चक, विभागीय टोलीलाई झट्का
पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोलीहरूलाई अप्रत्याशित चुनौती सामना गर्नुपरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएका खेलहरूमा महिलातर्फ…












