लायन्स डिष्ट्रिक्ट ३२५ आर, नेपाल ५३औं इशामे एरिया फोरममा उत्कृष्ट घोषित
पोखरा। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर, नेपाल भारतको अहमदाबादमा सम्पन्न ५३औं इशामे एरिया फोरममा उत्कृष्ट डिष्ट्रिक्टका रूपमा सम्मानित भएको छ। लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष ए.पी. सिंहको प्रमुख आतिथ्यमा सम्पन्न…












