२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 84

लायन्स क्लब अफ काठमाण्डौं फिनिक्सको चार्टर हेन्डओभर तथा ओरिएन्टेशन कार्यक्रम सम्पन्न

काठमाण्डौं। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत नवगठित लायन्स क्लब अफ काठमाण्डौं फिनिक्स को चार्टर सर्टिफिकेट हस्तान्तरण तथा ओरिएन्टेशन कार्यक्रम शनिबार सम्पन्न भएको छ। लायन्स क्लब अफ…

कास्की कांग्रेसले पठायो नाम, क्षेत्र भन्छ— ‘सिफारिस नै गरेका छैनौँ’

पोखरा । नेपाली कांग्रेस यतिबेला प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य उम्मेदवारका आकाङ्क्षीहरूको नाम सिफारिस गर्ने प्रक्रियामा जुटेको छ। यसैबीच कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट सिफारिस भएका आकाङ्क्षीहरूको नामलाई…

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ, २८ मंसिर । लेखनाथ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्राथमिकता दिन माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।…

नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण

पोखरा । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, गण्डकी प्रदेश पोखराले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाग्लुङ जिल्लाको वडीगाड गाउँपालिका–५, ग्वालीचौरस्थित श्री भानु उच्च माध्यमिक विद्यालयका १०० जना विद्यार्थीलाई स्कुल ब्याग वितरण…

गण्डकी ट्याक्टर तथा मिनि ट्रक यातायात प्रालिको अध्यक्षमा ढकाल

पोखरा । गण्डकी ट्याक्टर तथा मिनि ट्रक यातायात प्रालिको अध्यक्षमा डम्बरराज ढकाल सर्वसम्मत चयन भएका छन्। शनिबार पोखरामा सम्पन्न प्रालिको सातौँ साधारणसभा तथा चौथो अधिवेशनले ढकाललाई अध्यक्षमा चयन…

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पहारी चयन, सुशासन र शैक्षिक सुधारको अपेक्षा

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र पहारी निर्वाचित भएका छन् । आगामी कार्यकाल (२०८२–२०८५) का लागि सम्पन्न निर्वाचनमा २०७ मत प्राप्त गर्दै पहारी अध्यक्षमा चयन…

बिरेठाँटी मा. वि. मा स्वर्ण जयन्ती: शिक्षा, संस्कृति र समुदायको ऐतिहासिक संगम

बिरेठाँटी (कास्की) । संस्कारयुक्त, व्यवहारिक तथा जीवनोपयोगी प्राविधिक शिक्षा आजको आवश्यकता भएको सन्देशसहित अन्नपूर्ण गाउँपालिका–८, कास्कीस्थित श्री बिरेठाँटी माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण जयन्ती…

१४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

पोखरा । १४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न भएको छ । बैठकमा १४ औं संस्करणको पोखरा महोत्सवलाई विगतका महोत्सवलाई भन्दा…

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ, २६ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै…

स्याङ्जा कांग्रेसमा ‘हेभीवेटदेखि नयाँ अनुहार’: इन्द्र रिजालदेखि धनराज गुरुङसम्मको प्रतिस्पर्धा तीव्र

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस सूची केन्द्रमा पठाएसँगै जिल्लाको राजनीतिक वातावरण तातिएको छ। बुधबार बसेको जिल्ला कार्यसमिति बैठकले सार्वजनिक…