वालिङ नगरपालिकामा १८ वर्षभन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । कोभिड–१९ सङ्क्रमणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका…






