कांग्रेस (देउवा समूह)को कास्की संयोजकमा ऋषि काफ्ले
१५औँ महाधिवेशनका लागि कास्कीमा विभिन्न तहका संयोजक चयन पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा समूहले कास्कीमा अधिवेशन तयारी तीव्र पारेको छ। समूहले जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र…












