कांग्रेसको सुदृढीकरण र एकबद्धता अभियान वडा तहबाटै सुरु गर्नुपर्छ : पाण्डे
पोखरा । नेपाली कांग्रेसकी १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य लक्ष्मी पाण्डेले पार्टीको सुदृढीकरण र एकबद्धता अभियान वडा तहबाटै सुरु गर्नुपर्ने बताएकी छन्। नेपाली कांग्रेस पोखरा महानगरपालिका–१६ वडा कार्यसमितिले…












