राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा नवदुर्गाका प्रतीकका रूपमा नौ जना नवकन्याको विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ। बडादसैँको अवसरमा नवदुर्गाको स्वरूप मानेर नवकन्याको पूजाअर्चना गर्ने परम्पराअनुसार…












