दुई दशकको राजनीतिक–सामाजिक अनुभवसहित कांग्रेस केन्द्रीय सदस्यको दौडमा कविता इँटिनी
‘ पदका लागि राजनीति होइन, सेवा र नीतिनिर्माणका लागि उम्मेदवारी’ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि कविता इँटिनीले उम्मेदवारी प्रस्तुत गरेकी छन्। महिला अधिकार, सामाजिक समावेशीकरण,…












