गुरुकुल कलेजद्वारा नयाँ विद्यार्थीलाई स्वागत
लेखनाथ, कास्की। लेखनाथस्थित शैक्षिक संस्था गुरुकुल कलेज अफ म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट एण्ड टुरिजम कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई लक्षित गरी स्वागत कार्यक्रम सम्पन्न गरेको छ।…
6,362 stories · page 114
शिक्षालेखनाथ, कास्की। लेखनाथस्थित शैक्षिक संस्था गुरुकुल कलेज अफ म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट एण्ड टुरिजम कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई लक्षित गरी स्वागत कार्यक्रम सम्पन्न गरेको छ।…
खबरपोखरा। नेपाल भारत मैत्री संघ कास्की शाखाको मैत्री सभा तथा पाँचौं अधिवेशनले जयराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिका सदस्यहरूमा धर्मराज आचार्य, मनिका थापा,…
खबरपोखरा । सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) पोखरा को २३ औं वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । नेष्टको अधिवेशनले सूर्यप्रसाद न्यौपानेलाई अध्यक्षमा चुनेको…
खबरकेन्द्रीय अध्यक्षमा झालाई बढी मत पोखरा । नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल गण्डकीको अध्यक्षमा शिरश कुमार बास्तोला…
खबरस्याङ्जा । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको १६ औं वार्षिकोत्सव तथा १७ औं स्थापना दिवस सम्पन्न भएको छ । समितिको वार्षिकोत्सव तथा स्थापना दिवस केन्द्रिय कार्यालय स्याङ्जस्थित…
कृषिस्याङ्जा । गाउँपालिकाका अधिकांश सडक कालोपत्रे छन् । पालिकाले हरेक नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । न्यूनतम २० युनिट विद्युत उपभोग फ्रि सुविधा दिँदा समेत गाउँ छोड्नेको…
खबरस्याङ्जा । सरकारी निकाय र सामाजिक संघ संस्थामा हुने अनियमित बिरुद्ध नागरिक अख्तियार धाउने क्रम रोकिएको छैन । नागरिकले सरकारी निकाय र सामाजिक संघ संस्थामा हुने अनियमित रोक्न…
खबरपोखरा । सरकारी कार्यालयमा हुन सक्ने ढिलासुस्ती, अपारदर्शिता लगायतका विकृति अन्त्यका लागि कास्कीमा नीतिगत सुधारका लागि नागरिक अभियान सुरु हुने भएको छ । गणेशबहादुर थापाको संयोजकत्वमा गठित समितिले…
खबरपोखरा । लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिबेशनका लागि अध्यक्ष पदमा राजेन्द्र ओझा र जानुका पराजुली अधिकारीले उमेदवारी दर्ता गराएका छन्। संघको भदौ २० र २१ गते…
खबरपोखरा । पोखरा–६, लेकसाइडस्थित वाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ भव्यताका साथ सम्पन्न भएको छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा सम्पन्न महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनसँगै…
