२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026

Latest News

6,364 stories · page 160

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक व्यक्तित्व मिलन थापालाई सम्मान

पोखरा भ्यूज पोखरा । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघ पोखरा महानगर समितिले सामाजिक व्यक्तित्व मिलन थापालाई सम्मान गरेको छ । सबै महिला र बालबालिकाका लागि…

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालको जिल्ला प्रदेश भेला सम्पन्न

सुर्य वास्तोला पोखरा, २५ फागुन । स्वतन्त्र र राष्ट्रसेवक कर्मचारी संगठन नेपालले पोखरामा शनिवार प्रथम प्रदेश तथा जिल्ला भेलाको आयोजना गरी आफ्नो संगठन विस्तार गरेको छ । भेलाले…

डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नरमा पाण्डे निर्वाचित

पोखरा । विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रिय   डिष्ट्रिक्ट ३२५ आई नेपालको  डिष्ट्रिक्ट गभर्नरमा पार्वती खरेल पाण्डे चुनिएकी छन् । डिष्ट्रिक्टको शनिवार पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय …

सामाजिक नेतृत्वबाटै राजनीतिक नेतृत्व बन्न सक्छ : मन्त्री गुरुङ

पोखरा भ्यूज पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले सामाजिक नेतृत्वबाटै राजनीतिक नेतृत्व बन्न सक्ने  बताएका छन् । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो राष्ट्रिय…

लायन राजन लम्साल लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सीमा शतप्रतिशत मतद्वारा निर्वाचित

पोखरा भ्यूज पोखरा । लायन्स अन्तर्राष्ट्रिय फ़ाउण्डेशन ( एलसिआईएफ ) का एरिया लिडर , मल्टीपल डिष्ट्रिक्ट  ३२५   नेपालका पूर्व मल्टीपल काउन्सिल चियरपर्सन राजन लम्सालले लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर…

लायन्स महाधिवेशनको तयारी पूरा

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको पोखरामा हुन गैरहेको चौथो राष्ट्रिय महाधिबेशनको तयारी  पुरा भएको छ । फागुन २४ गते शनिवार पोखरा सभागृहमा सम्पन्न हुने महाधिबेशनका…

म्यानपावर शाखा कार्यलयहरुलाई अभिमुखिकरण तालिम

पोखरा, फागुन २० । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीमा आबद्द शाखा सचालकहरुका लागि वैदेशिक रोजगार सम्वन्धि ऐन कानुन र शाखा संचालन सम्बन्धमा एकदिने तालिम सम्पन्न भएको छ…

विपद् व्यवस्थापन सीप सिकाउदै नेपाली सेना

स्याङ्जा । स्याङ्जाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाली सेनाको टोलीले विपद् व्यवस्थापन सम्वन्धी सिपमुलक तालिम दिएको छ । कक्षा ८ देखी १२ कक्षा सम्मका विद्यार्थीहरुलाई सिंह शार्दुल गुल्म आँधीखोला…

सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ बुधबार सकिदै

पोखरा, २० फागुन। सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव भोली बुधबार सकिदैछ। भोली महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त समापन समारोह हुने प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो…

नेपाल मेडिकल कलेजका स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम

काठमाडौं ।  नेपाल मेडिकल कलेजले स्टाफ नर्सहरुलाई क्रिटिकल केयरको तालिम प्रदान गरेको छ । कलेजले आफ्ना ३६ जना स्टाफ नर्सहरुलाई क्रिटिकल केयर सम्बन्धी विषयमा २ दिने तालिम सञ्चालन…