२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 20

लायन्स अन्तर्राष्ट्रिय निर्देशक लम्साललाई पोखरामा भव्य स्वागत तथा अभिनन्दन

 ‘नेपालको सेवा, नेतृत्व र पर्यटनलाई विश्वमञ्चमा थप प्रभावकारी रूपमा स्थापित गर्छु’ : राजन लम्साल पोखरा, साउन ७ । लायन्स अन्तर्राष्ट्रियका नवनिर्वाचित अन्तर्राष्ट्रिय निर्देशक राजन लम्साललाई पोखरामा भव्य स्वागत,…

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को ८औँ वार्षिक साधारण सभा सम्पन्न

महिला नेतृत्वमार्फत पर्यटन प्रवर्द्धन र दिगो विकासमा सहकार्य सुदृढ गर्ने प्रतिबद्धता पोखरा। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को ८औँ वार्षिक साधारण सभा महिला नेतृत्व, पर्यटन प्रवर्द्धन र दिगो…

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’ सम्पन्न, विजेतालाई नगद पुरस्कार र मानव सहायता कल्याण कोष घोषणा

काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’ प्रतियोगिता सम्पन्न भएको छ।…

देश फर्किने घोषणा गर्दै देउवा : ‘लोकतन्त्रमाथि दबाब स्वीकार्य छैन’

काठमाडौं, साउन ६ ।  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य उपचारका क्रममा केही महिनादेखि विदेशमा रहे पनि देशको राजनीतिक घटनाक्रमलाई निरन्तर नजिकबाट नियालिरहेको बताएका छन्। जननायक बीपी कोइरालाको ४३औँ स्मृति…

जन्मदिनमा छोरीलाई २० लाखको जीवन बीमालेख उपहार : भविष्य सुरक्षित गर्ने प्रेरणादायी अभियान

पोखरा। जन्मदिनलाई केवल तडकभडक, भोजभतेर र क्षणिक रमाइलोमा सीमित नराखी भविष्यको सुरक्षा र आर्थिक सचेतनासँग जोड्ने प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै पोखरा महानगरपालिका–२०, भलाम निवासी शंकरराज पौडेलले आफ्नी कान्छी…

संस्थापन इतरको ५ बुँदे प्रस्ताव सार्वजनिक, गगन थापाको नेतृत्वमा कार्यसमिति पूर्णता दिन माग

काठमाडौं। नेपाली कांग्रेसभित्र जारी शक्ति संघर्षका बीच संस्थापन इतर समूहले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्तावमा गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेदेखि १५…

गण्डकीमा भिटोफको नयाँ नेतृत्व चयन

पोखरा — गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको पाँचौं अधिवेशन तथा एघारौं वार्षिक साधारणसभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित समितिको प्रथम…

पोखरा–१७ मा अत्याधुनिक ‘फिजियोफिटनेस पेन एन्ड रिह्याबिलिटेसन सेन्टर’ सञ्चालनमा

स्वदेशमै गुणस्तरीय फिजियोथेरापी सेवा विस्तार गर्ने प्रतिबद्धता, युवालाई नेपालमै अवसर सिर्जना गर्न आग्रह पोखरा, साउन ३। पोखरा महानगरपालिका–१७, बिरौटास्थित हिमाली टोलमा अत्याधुनिक उपकरणसहितको फिजियोफिटनेस पेन एन्ड रिह्याबिलिटेसन सेन्टर…

जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा उच्च सतर्कता अपनाउन आग्रह

पोखरा, साउन २ गते। जिल्ला प्रशासन कार्यालय, कास्कीले लगातारको वर्षा र सम्भावित बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

बैंकर डा. बुद्धि मल्लको ‘सपना सकार हुन्छन्’ पुस्तक सार्वजनिक

काठमाडौं । बैंकर तथा लेखक डा. बुद्धि मल्लको दोस्रो पुस्तक ‘सपना सकार हुन्छन्’ सार्वजनिक गरिएको छ। यसअघि ‘सफलता सम्भव छ’ पुस्तक प्रकाशित गरिसकेका डा. मल्लको नयाँ कृति नेपाल…