पोखरामा शौचालयको च्याम्बरभित्र नवजात शिशु मृत फेला, १९ वर्षीया युवती पक्राउ
पोखरा, १२ कात्तिक। पोखराको लेकसाइडस्थित एक घरको शौचालयको च्याम्बरभित्र नवजात शिशु मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका क्रममा प्रहरीले १९ वर्षीया युवतीलाई पक्राउ गरेको छ। गत कात्तिक ३…











