२०८३ कार्तिक १६, सोमबार Monday, November 2, 2026

Latest News

6,358 stories · page 3

रोयल ब्रदर्स युनाइटेडको अण्डर–१६ फुटबल सुरु, पहिलो दिन आठ खेल सम्पन्न

पोखरा । रोयल ब्रदर्स युनाइटेडको आयोजनामा दोस्रो संस्करणको अण्डर–१६ सेभेन ए साइड खुला फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। माछापुच्छ्रे माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा १८ टोली…

माछापुच्छ्रे माविका पूर्वविद्यार्थीको पुनर्मिलन, २१औँ साधारणसभा सम्पन्न

उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित; विद्यालयको शैक्षिक उन्नयनमा पूर्वविद्यार्थीको योगदान बढाउन जोड अन्नपूर्ण, कास्की । कास्कीको माछापुच्छ्रे माध्यमिक विद्यालय, ढिकुरपोखरीका पूर्वविद्यार्थी मञ्चद्वारा आयोजित पुनर्मिलन, शुभकामना आदान–प्रदान तथा…

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा नवदुर्गाका प्रतीकका रूपमा नौ जना नवकन्याको विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ। बडादसैँको अवसरमा नवदुर्गाको स्वरूप मानेर नवकन्याको पूजाअर्चना गर्ने परम्पराअनुसार…

कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य पाण्डे र केसी सम्मानित, पार्टी एकतामा जोड

पार्टीलाई एकताबद्ध बनाउँदै निर्वाचनमा केन्द्रित हुन नेताहरूको जोड पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित लक्ष्मी पाण्डे र युवा व्यवसायी किरण केसीलाई पोखरामा सम्मानसहित बधाई ज्ञापन…

मैले लायन्सवादलाई छोडेँ कि लायन्सवादको यात्राले मलाई छोड्यो?

टंकराज अधिकारी, पत्रकार तथा सामाजिक अभियन्ता तीन दशकको पत्रकारिता, लायन्सवादसँगको १५ वर्षे सक्रिय यात्रा र एउटा अनपेक्षित विश्रामको आत्मसमीक्षा जीवनमा केही प्रश्नको उत्तर समयले मात्र दिन्छ। समय बित्दै…

जातीय विभेद अन्त्य गर्न एकताबद्ध हुन प्रदेशसभा सदस्य गुरुङको आग्रह

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न पोखरा। गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले जातीय विभेदको अन्त्य गरी समानता र सामाजिक न्याय स्थापित गर्न सबै एकताबद्ध…

गगन नेतृत्वको कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ। उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न…

कांग्रेसको सुदृढीकरण र एकबद्धता अभियान वडा तहबाटै सुरु गर्नुपर्छ : पाण्डे

पोखरा । नेपाली कांग्रेसकी १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य लक्ष्मी पाण्डेले पार्टीको सुदृढीकरण र एकबद्धता अभियान वडा तहबाटै सुरु गर्नुपर्ने बताएकी छन्। नेपाली कांग्रेस पोखरा महानगरपालिका–१६ वडा कार्यसमितिले…

अन्नपूर्ण पाथ ल्याबमा चाडपर्वलक्षित स्वास्थ्य जाँचमा विशेष छुट

पोखरा, २९ असोज। चाडपर्वको अवसर पारेर अन्नपूर्ण पाथ ल्याब (एपीएल) महेन्द्रपुलले युरिक एसिड परीक्षणसहित विभिन्न स्वास्थ्य परीक्षणमा विशेष छुटको व्यवस्था गरेको छ। एपीएलका अध्यक्ष गीता कार्की पन्थका अनुसार…

जनप्रिय क्याम्पसमा १० किलोमिटर खुला दौड प्रतियोगिता हुँदै, ४५० धावकको सहभागिता सुनिश्चित

पोखरा, २९ असोज। स्वस्थ जीवनशैलीको प्रवर्द्धन, शारीरिक व्यायामप्रति जनचेतना अभिवृद्धि तथा सामाजिक सेवाको उद्देश्यसहित पोखरामा १० किलोमिटर खुला दौड प्रतियोगिता आयोजना हुने भएको छ। जनप्रिय बहुमुखी क्याम्पस पोखराको…