पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की विजयी
कास्की । पोखरा उद्योग वाणिज्य संघको ३५औं महाधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण कार्की विजयी भएका छन् । भदौ २८ र २९ गते सम्पन्न भएको महाधिवेशन अन्तर्गत भएको मतदानको…
6,372 stories · page 215
अर्थ र वाणिज्यकास्की । पोखरा उद्योग वाणिज्य संघको ३५औं महाधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण कार्की विजयी भएका छन् । भदौ २८ र २९ गते सम्पन्न भएको महाधिवेशन अन्तर्गत भएको मतदानको…
खबरपोखरा। ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण…
खबरपोखरा । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ। पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन…
खबरपोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीहरूलाई स्वच्छ खानेपानीको व्यवस्थाका लागि सञ्चालित विभिन्न परियोजनाहरू निर्माण सम्पन्न भइसकेपछि खानेपानीको समस्या सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ।…
अर्थ र वाणिज्यपोखरा । को-अपरेटिभ म्यानेजर्स क्लब, कास्कीको अध्यक्षमा मोहनप्रसाद अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न ७औं वार्षिक साधारणले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।…
खबरकाठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी निर्वाचित भएका छन् । शुक्रबार कलेजको २४ औं वार्षिक साधारण सभाले सफल मेडिकल व्यवसायी, सर्जन समेत रहेका…
अर्थ र वाणिज्यपोखरा । राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि , रामबजारको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मुख्य कार्यालय रामबजारमा भएको सभाको उद्घाटन गर्दै पूर्व मन्त्री एवं संस्थाका…
खबरकास्की । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ सम्पन्न भएको छ । शनिबार पोखरा सभागृहमा सम्पन्न कार्यक्रम डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको अध्यक्षता , गण्डकी प्रदेश…
अर्थ र वाणिज्यपोखरा । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकणर् कार्कीले पछिल्लो समय व्यवसायी पलायन बढ्दै गएको बताएका छन् । पोउवासंघको ३५ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै कार्कीले व्यवसायी…
खबरपोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ अन्तर्गत पहिलो दिनको बिजनेश सेसन शुक्रवार एसआर के . सी . बेन्क्यूईट माटेपानी पोखरामा सम्पन्न भएको…
