२०८३ कार्तिक २०, शुक्रबार Friday, November 6, 2026

Latest News

6,366 stories · page 214

परियार सेवा समाज कास्कीको अध्यक्षमा दुर्गा

पोखरा । परिवार सेवा समाज कास्कीको अध्यक्षमा दुर्गा परियार निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न समाजको पाँचौं अधिवेशनले दुर्गाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो…

पत्रकार महासंघ कास्कीका अध्यक्ष भण्डारी प्रेस रजिस्ट्रारमा नियुक्त

पोखरा ।  नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी गण्डकी प्रदेशको प्रेस रजिस्टारमा नियुक्त भएकी छन् । सोमवार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  गण्डकी प्रदेशका नवनियुक्त प्रेस…

संविधान दिवस अवसरमा पोखरामा वृहद सरसफाइ

पोखरा । संविधान दिवस २०८१ का अवसरमा पोखरामा वृहद सरसफाइ कार्यक्रम गरिएको छ । संविधान दिवस मूल समारोह समिति गण्डकी प्रदेशको आयोजना तथा पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय…

श्रीकृष्ण प्रणामी जिल्ला समितिमा ढुंगाना

पोखरा । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, जिल्ला कार्य समिति कास्कीको चौथो वार्षिक साधारण सभा एवं दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालको लागि कृष्ण…

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की विजयी

कास्की ।   पोखरा उद्योग वाणिज्य संघको ३५औं महाधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण कार्की विजयी भएका छन् । भदौ २८ र २९ गते सम्पन्न भएको महाधिवेशन अन्तर्गत भएको मतदानको…

६० औँ बाल दिवस : बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुधार गृहमा फलफुल वितरण

पोखरा। ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण…

तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान

पोखरा । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ। पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन…

खानेपानी समस्या समाधानमा निर्माणाधीन खानेपानी आयोजना सम्पन्न हुनु पर्नेछ- आचार्य

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीहरूलाई स्वच्छ खानेपानीको व्यवस्थाका लागि सञ्चालित विभिन्न परियोजनाहरू निर्माण सम्पन्न भइसकेपछि खानेपानीको समस्या सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ।…

म्यानेजर्स क्लब कास्कीको अध्यक्षमा अधिकारी

पोखरा ।   को-अपरेटिभ म्यानेजर्स क्लब, कास्कीको अध्यक्षमा मोहनप्रसाद अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न ७औं वार्षिक साधारणले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।…

नेपाल मेडिकल कलेजको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी, क्याथ ल्याब, नयाँ एमआरआई ल्याईदै

काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी निर्वाचित भएका छन् । शुक्रबार कलेजको २४ औं वार्षिक साधारण सभाले सफल मेडिकल व्यवसायी, सर्जन समेत रहेका…