29Shares

पोखरा राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि, रामबजारको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको

मुख्य कार्यालय रामबजारमा भएको सभाको उद्घाटन गर्दै पूर्व मन्त्री एवं संस्थाका संरक्षक उत्तमबहादुर पुनले संस्थाप्रति सञ्चालक सेयरधनीलाई अझ बढी सक्रिय हुनुपर्ने सुझाव दिए

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष पूर्णप्रसाद शर्माले संस्थाको सेयर बर्सेनि वृद्धि हुँदै जानु सकारात्मक भएको बताए कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन समिति संयोजक प्रताप पुनले प्रस्तुत गरेका थिए स्वागत मन्तव्य उपाध्यक्ष रवीन्द्र गर्बुजा पुनले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव सूर्य बास्तोलाले गरेका थिए

29Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected