२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 25

लायन्स अन्तर्राष्ट्रियको अन्तर्राष्ट्रिय डाइरेक्टर बन्दै राजन लम्साल, हङकङ प्रस्थान

काठमाडौं । नेपालका लायन नेता राजन लम्साल लायन्स अन्तर्राष्ट्रियको अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा निर्वाचित हुन बिहीबार हङकङ प्रस्थान गरेका छन् । लायन्स अन्तर्राष्ट्रियको १०८औँ अन्तर्राष्ट्रिय कन्भेन्सनमा जुलाई ३ देखि…

रैथाने बालीमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन अन्नपूर्ण गाउँपालिकाद्वारा विद्यालयलाई भाँडाकुँडा हस्तान्तरण

अन्नपूर्ण, कास्की। विद्यालयस्तरबाटै रैथाने बालीको संरक्षण, पोषणयुक्त दिवा खाजा प्रवर्द्धन तथा कृषि शिक्षालाई व्यवहारसँग जोड्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले पालिकाभित्रका २२ वटा आधारभूत विद्यालयलाई आवश्यक भाँडाकुँडा हस्तान्तरण गरेको छ।…

नेपाल टेलिकमद्वारा श्री राधा उच्च माध्यमिक विद्यालयलाई निःशुल्क उच्चगतिको FTTH इन्टरनेट सेवा

पोखरा । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय गण्डकी, पोखराले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–जामुनेस्थित श्री राधा उच्च माध्यमिक विद्यालयलाई निःशुल्क उच्चगतिको FTTH (फाइबर टु द…

पोखराको पत्रकारिताका अभिभावक केशवराज पराजुली रहेनन्

पोखरा, असार १७ — पोखराको पत्रकारिता, शिक्षा र राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका अग्रज पत्रकार केशवराज पराजुली को ९२ वर्षको उमेरमा निधन भएको छ। उनको मंगलबार राति करिब…

इन्धनको मूल्यमा भारी गिरावट, पेट्रोल प्रतिलिटर २० र डिजेल ३० रुपैयाँ सस्तो

पोखरा, असार १६ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य २०८३ असार १७ गते बिहान १२:०१ बजेदेखि लागू हुनेछ। नयाँ…

अन्नपूर्णमा ‘एक घर–एक करेसाबारी’ अभियान सुरु : गाउँपालिकाको लक्ष्य–घरघरमा तरकारी, कृषकको आम्दानीमा वृद्धि

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरमा करेसाबारी निर्माण गरी तरकारी उत्पादन बढाउने उद्देश्यसहित ‘एक घर–एक करेसाबारी’ कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरेको छ। मंगलबार गाउँपालिकाको वडा नं.…

नेपाल टेलिकमको सामाजिक उत्तरदायित्व: पोखराका दुई सामुदायिक विद्यालयमा निःशुल्क उच्चगतिको FTTH इन्टरनेट सेवा

पोखरा । नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय गण्डकी, पोखराले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–२६ स्थित श्री भवानीकालिका उच्च माध्यमिक विद्यालय तथा वडा नं. ३२ स्थित श्री गोगन उच्च माध्यमिक…

स्याङ्जाका ११ स्थानीय तहको झन्डै ७ अर्ब बजेट : कृषि, पर्यटन र पूर्वाधारमा उच्च प्राथमिकता

स्याङ्जा, असार १५ । स्याङ्जा जिल्लाका ११ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि करिब ७ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। अधिकांश स्थानीय तहले कृषि,…

वडा नं.३ मा मेकअपदेखि हेयर कटिङसम्मको १५ दिने व्यावसायिक तालिम सम्पन्न

पोखरा, असार १५ — स्थानीय महिला तथा युवालाई सीपयुक्त बनाई आत्मनिर्भर तथा स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले पोखरा महानगरपालिका वडा नं. ३ को आयोजनामा सञ्चालन गरिएको १५ दिने निःशुल्क…

पोखरा–७ मा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरा, असार १५ — पोखरा महानगरपालिका वडा नं. ७ ले वडास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ। वडा कार्यालयले जारी गरेको सूचनाअनुसार प्रतियोगिता असार २१ गते बिहान…