रूपातालमा फिसिङ महोत्सव : १७.५ किलो माछा समात्दै सोम गुरुङ प्रथम
पोखरा, असार १४। पोखरा एङ्गलर्स क्लबको आयोजनामा ३५औँ फिसिङ प्रतियोगिता शनिबार रूपातालमा सम्पन्न भएको छ। मनोरञ्जनात्मक फिसिङ संस्कृतिको प्रवर्द्धन, प्राकृतिक जलस्रोतको संरक्षण तथा वातावरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले…












