‘जाउँ है पोखरा’ अभियानको प्रभाव : आन्तरिक पर्यटक ३ प्रतिशतबाट ५० प्रतिशत, भैरहवा–पाल्पासम्म पर्यटन सहकार्य विस्तार
पोखरा । पर्यटन प्रवर्द्धन र अन्तरगन्तव्य सहकार्यलाई थप सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको तीन दिने ‘जाउँ है पोखरा’ अभियान सौराह, भैरहवा र पाल्पामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न…











