२०८३ मंसिर १, मंगलबार Tuesday, November 17, 2026

Latest News

6,385 stories · page 279

अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट खेल सुरु

पोखरा । बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशमा फुटबल, एथलेटिक्स, ब्याडमिन्टन र पौडीको छनौट खेल सुरु गरिएको छ । पोखरा रंगशालामा पुरुष फुटबल, महिला तथा…

न्यून आय भएका महिलालाई सिलाई मेसिन

पोखरा भ्यूज पोखरा । नेपाल महिला संघ पोखरा महानगर समितिले न्यून आय भएका तर उद्धमी बन्न चाहने पाँच जना महिलालाइ  सिलाइ मेसिन  दिएको  छ ।  ११४औँ अन्तराष्ट्रिय श्रमिक…

रमदान ब्रतमा सहयोगरमदान ब्रतमा सहयोग पुर्‍याउन खाद्यान्न वितरण

पोखरा भ्यूज पोखरा । मुस्लिम समुदायको महान संस्कृति एक महिने रमदान(ब्रत) मा सहयोग पुर्‍याउने लक्ष्यका साथ समाजसेवी जमिर हुसेन र सफर नेपाल ट्राभल्स एण्ड टुर प्रा.लि.का तर्फबाट खाद्यान्न…

शिवरात्रीको अवसरमा संस्कृत मा.वि. मा शिवपूजन, सम्मान तथा छात्रवृत्ति वितरण

पोखरा भ्यूज पोखरा । शिवरात्री पर्वको पावन अवसरमा संस्कृत मा.वि. भीमकालीपाटनस्थित यस क्षेत्रकै अग्लो तथा ठूलो ज्ञानेश्वर शिवपाञ्चायन मन्दिरमा आज विधिपूर्वक विशेष शिव पूजन, सम्मान तथा छात्रबृत्ति वितरण…

अपाङ्गताका मुद्दालाई प्रदेश सभामा उठाउने प्रतिवद्धताः प्रदेश सभा सदस्य गुरूङ

पोखरा भ्यूज पोखरा । गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले प्रदेश सभामा अपाङ्गताका मुद्दाहरूलाई विशेष रूपमा उठाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । कास्की नेत्रहिन संघको आयोजनामा आज पोखरामा…

नाटक ‘रिफण्ड’ को पब्लिक शो शनिबारबाट

पोखरा भ्यूज पोखरा । ‘बुकिङ शो’ मार्फत पोखरामा मञ्चन भैरहेको नाटक ‘रिफण्ड’ शनिबारबाट ‘पब्लिक शो’ मार्फत मञ्चन हुने भएको छ । फागुन १४ गतेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा…

शान्ति निकेतनका कक्षा १० का विद्यार्थीलाई बिदाई

पोखरा भ्यूज पोखरा । पोखरा-५, पर्स्याङस्थित शान्ति निकेतन माविका कक्षा १० का विद्यार्थीलाई बिदाई गरिएको छ । आगामी चैत १५ गतेदेखि सुरु हुने एसईईमा सहभागी हुने विद्यालयका १४ औं…

महिला दिवसको अवसरमा महानगरद्वारा २० महिला उद्धमी सम्मानित

पोखरा भ्यूज पोखरा । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पोखरा महानगरपालिकाभित्र सञ्चालित विभिन्न ब्यवसायीक फर्मका २० जना सफल महिला उद्यमीलाई सम्मान गरेको छ । महिला दिवसको अवसर…

नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान

पोखरा भ्यूज पोखरा । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । बुधवार आयोजित एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख…

कास्कीको वीरेठाँटीमा एकीकृत सूचना पर्यटन केन्द्र स्थापना

पोखरा भ्यूज अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं .- ८ , वीरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्रको उद्घ‌घाटन  भएको छ । गण्डकी प्रदेश सरकार तथा गाउँपालिकाको संयुक्त…