विद्यालयको ५० औं वार्षिकोत्सवमा पत्रकार तथा साहित्यकारलाई सम्मान : भौतिक विकासभन्दा चेतनाको विकास आवश्यक : थापा
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ५ पौवैगौंडेस्थित शीतला माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सवका अवसरमा पत्रकार तथा साहित्यकारलाई सम्मान गरिएको छ । वार्षिकोत्सवका अवसरमा मंगलवार आयोजित कार्यक्रममा पत्रकारिताका…












